काठमाडौँ । काठमाडौँ स्पोट्र्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसबारे जानकारी दिइएको हो । आगामी भदौ...