काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँबिचको विवादका कारण पहिलो पटक महानगरको बजेट समयमा आउन सकेन । विवादकै कारण शाह र गुरागाइँबिच प्रत्यक्ष भेट...