न्युयोर्क । वैज्ञानिकहरूले क्यानाडाको एक चट्टान संरचनाबाट पृथ्वीका सबैभन्दा पुराना चट्टानहरू हुनसक्ने कुराको पहिचान गरेका छन् । नुभुवागिटुक ग्रिनस्टोन बेल्ट लामो समयदेखि यसको प्राचीन चट्टानहरूका लागि परिचित छ– क्युबेकको हडसन...