काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तुरुन्त फिर्ता गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गर्दै सरकारको निर्णय फिर्ता...