बेइजिङ । चीनमा एक फुटबल क्लबलाई विपक्षी टोलीको ड्रेसिङ रुममा कागजमा मन्त्र लेखेर ‘दुष्ट आत्मा लगाउने’ प्रयास गरेको भन्दै ३०,००० युआन (लगभग ४ हजार १०० डलर) जरिवाना गरिएको छ। चाइना लिग...