काठमाडौँ । वरिष्ठ साहित्यकार डा. राम पौडेलको नवीन कथा कृति ‘स्वरगङ्गा र पुङ्केश्वरहरू’ माथि विमर्श भएको छ । ‘कलमका साथी’को आयोजनामा असार २७ गते काठमाडौँमा सो कृतिमाथि अन्तरक्रिया गरिएको हो...