शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

छिट्टै घर पठाएको भन्दै महिला कर्मचारीद्वारा चक्कु हानेर म्यानेजरको हत्या

मिशिगन । अमेरिकाको मिशिगनमा म्याकडोनाल्डकी एक महिला कर्मचारीले रिसको आवेगमा चक्कुले हानेर म्यानेजरको हत्या गरेकी छिन् । अफेनी मुहम्मद नामकी २६ वर्षीया महिलाले आफ्नी म्यानेजर ३९ वर्षकी जेनिफर ह्यारिसमाथि एकपछि अर्को...