सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

कवाडीलाई वैशाखमै दसैँ, तस्बिरहरू

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती भत्काएपछि त्यसको भग्नावशेष अहिले कवाडी व्यवसायीका लागि आम्दानीको स्रोत बनेको छ।  गत शनिबार टेकुस्थित वंशीघाट क्षेत्रमा रहेको सुकुमबासी बस्ती हटाइएपछि अहिले त्यहाँ कवाडी सङ्कलन गर्नेहरूको चहलपहल...