फोटो फिचर
कवाडीलाई वैशाखमै दसैँ, तस्बिरहरू
बिहीबार, २४ वैशाख २०८३, १४ : २२
काठमाडौँ । सरकारले सुकुमबासी बस्ती भत्काएपछि त्यसको भग्नावशेष अहिले कवाडी व्यवसायीका लागि आम्दानीको स्रोत बनेको छ।
गत शनिबार टेकुस्थित वंशीघाट क्षेत्रमा रहेको सुकुमबासी बस्ती हटाइएपछि अहिले त्यहाँ कवाडी सङ्कलन गर्नेहरूको चहलपहल बढेको छ।
भत्काइएका टहरा, जस्तापाता, फलाम तथा विभिन्न धातुजन्य सामग्री सङ्कलन गर्न बिहानैदेखि कवाडी व्यवसायी पुग्ने गरेका छन्।
डोजरले भत्काएका घरका अवशेषबाट प्रयोगयोग्य सामग्री छुट्याउँदै उनीहरू फलाम, टिन र अन्य कवाडी सामग्री बोकेर लैजाने दृश्य अहिले वंशीघाट क्षेत्रमा सामान्य बनेको छ।
_rrv3kQljF2.jpg)
_8UzlCw1jv8.jpg)
_Qsi9CBhtSi.jpg)
_z7Ki0jFjNX.jpg)
_hsGuwF8PaH.jpg)
_liYDUIKsa7.jpg)
_6ADzIsGBto.jpg)
_NJ2ziq6ndX.jpg)
_G6uHLt1sXU.jpg)
_I2DYFWBoUp.jpg)
_kIv4vS50JG.jpg)
_menQG1D1wB.jpg)
_AAhEJchPFV.jpg)
_OuXwcYQwGS.jpg)
_FVsmiltG54.jpg)
_64VSW3jlYq.jpg)
_txuLNVCd0n.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण