शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस-एमालेबिच भएको सहमति अनुसार सरकार अघि बढ्न सकेन : डा कोइराला

विराटनगर ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैली, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र पार्टीभित्रको आन्तरिक लोकतन्त्रका विषयमा गम्भीर प्रश्न उठाएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले ...