काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को कार्ड छपाइमा अत्यधिक ढिलाइ हुँदा सेवाग्राहीहरूमा चरम निराशा छाएको मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री काैशल किशाेर रायले बताएका छन् । भौतिक...