काठमाडौँ । सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थित मिर्चैयामा टायरगाढासँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा.५ प २२०८ नम्बरको मोटरसाइकल चालक अशोक यादव छन् । २१ वर्षीय...