शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

तिमी छोरी भएर हेर

आउ एकैछिन भए पनि स्वतन्त्रताको कुरा गरौँ उज्यालाका कुरा गरौँ न्यायका कुरा गरौँ समानताका कुरा गरौँ कति चिसिएका आकाश ओढेर रात बिताउँछौ ? कति खुनी पञ्जाबाट बुटको प्रहार सहन्छौ ? मुस्कान त तिम्रो पनि थियो होला...