सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभामा उठ्यो कैलाली कारागारमा भएको झडपको विषय

काठमाडौँ । कैलाली कारागारमा गत शुक्रबार राति भएको झडपको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी...