शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भारतीय विदेशसचिव मिस्री आज नेपाल आउने

काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन उनी नेपाल आउन लागेको बताइएको छ ।...