आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मुम्बई र ठाणेकाे दहीहंडी महोत्सवमा २ जनाको मृत्यु, ११७ जना घाइते

नयाँदिल्ली । भारतको मुम्बई र ठाणे सहरमा दहीहंडी महोत्सवमा दुई जनाको मृत्यु भएको छ । यस घटनामा अरू ११७ जना घाइते भएको प्रेस ट्रस्ट अफ इन्डिया ‘पीटीआई’ले भनेको छ ।  बीबीसी...