आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

संसद् विघटनको फैसलामा हस्ताक्षर नगरेको भन्दै परेको दरपीठविरुद्धको निवेदनमा मिसिल झिकाउने आदेश

काठमाडौँ । पहिलो संसद् विघटन मुद्दामा फैसलाको पूर्णपाठमा हस्ताक्षर नगरको भन्दै दायर गरेको निवेदनमा सर्वोच्चले मिसिल झिकाउने आदेश गरेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले पाँच वर्ष बित्दा पनि फैसलामा...