आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

दुर्घटनामा घाइते सामाजिक अभियन्ता खत्रीको मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शान्तिनगरका सामाजिक अभियन्ता विष्णु खत्रीको निधन भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते खत्रीको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको हो ।  पृथ्वीराजमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४...