शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

आईटी अफिसरलाई २ लाखसम्म तलब : घाउ एकातिर, मलम अर्कोतिर

काठमाडौँ । सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने व्यक्तिको पारिश्रमिक २ लाखसम्म तोक्न सक्ने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार एउटा मापदण्ड जारी गर्‍यो । ‘सूचना प्रविधि प्रणालीको विकास...