आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

नवीकरणीय खाद्य पदार्थको उदय

हामी दैनन्दिन जीवनमा देखापर्ने अल्पकालीन राजनीतिक वा व्यावसायिक उतार–चढावका चर्चाहरूमा यत्तिकै हराइरहेका हुन्छौँ ।  तर, यस्ता होहल्लाहरू भन्दा बाहिर केही महत्त्वपूर्ण सन्दर्भहरू पनि छन् । जसमा विज्ञान र अर्थशास्त्र पर्छन्...