आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

दार्चुलामा खोलामा अटो खस्यो, तीन जना बेपत्ता

दार्चुला । दार्चुलामा अटो खोलामा खस्दा तीन जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका वडा नम्बर ५ सौँकेबजार नजिक गोकुलेश्वर होपरी भित्री सडकखण्डमा सोमबार दिउँसो अटो खोलामा खसेको हो । ...