फेरि एकपटक उखु किसानको आन्दोलनले काठमाडौँकेन्द्रित राजनीतिलाई तताइदिएको छ । वर्षौंदेखि मिल उद्योग र राज्यबाट भुक्तानी पाउन बाँकी रहेको रकम पाउनुपर्ने र अनुदान थप्नुपर्ने माग किसानले राखेका छन्, जुन जायज...