शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

भारतमा रहेकी छोरीको घर जाने क्रममा डुबेर एक पुरुषको मृत्यु

झापा । मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ। आज दिउँसो करिब १२:२० बजे भद्रपुर नगरपालिका-३, भैसाबाडीस्थित खोलामा स्थानीयवासीले बग्दै गरेको देखेपछि उद्धार गरेका थिए। तर, उनी मृतावस्थामा फेला परेको...