शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

घर जलेपछि पूर्वमन्त्री श्रेष्ठ भन्छन्– ‘भ्रष्ट्राचारी प्रमाणित भए म आफै जल्न तयार छु’

बारा । पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठले जेनजीको आन्दोलनमा घर जलाउनेहरूले भ्रष्ट्राचारी प्रमाणित गर्न सके आफै जल्न तयार भएको बताएका छन् ।  जेनजीका आन्दोलनकारीले मंगलवार श्रेष्ठको...