काठमाडौँ । जेनजी आन्दोलनको नाममा सिंहदरबार र सर्वोच्च अदालत जल्दा पनि दमकल नपठाएकोमा भएको आलोचनालाई काठमाडौँ महानगरपालिकाले खण्डन गरेको छ । महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले दमकल जान सक्ने...