मकवानपुर । बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले देशको वर्तमान परिस्थिति उल्लासपूर्ण नरहेको बताएका छन् । उनले हालैका आन्दोलनबाट भएका सबै प्रकारका क्षतिलाई परिपूर्ति गर्नेगरी आगामी कदम चाल्नुपर्नेमा जोड दिए...