शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

श्रीमती हत्या आरोपमा सेनाका पिउठ दर्शन खत्रीलाई जन्मकैद

काठमाडौँ । श्रीमती हत्याका अभियोग लागेका नेपाली सेनाका पिउठ दर्शन खत्रीलाई सुर्खेत जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ ।  जिल्ला अदालत सुर्खेतका न्यायाधीश वसन्तराज जोशीको इजलासले बुधबार खत्रीलाई कर्तव्य ज्यान मुद्दामा...