भरतपुर । मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै पहिरो खस्दा अवरुद्ध भएको सडक यात्रुहरू स्वयंले हटाएपछि करिब ३० मिनेटमै सुचारु भएको छ । सडक डिभिजन भरतपुरका अनुसार मिति २०८२...