शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको सार्वजनिक बिदामा पनि २४ घण्टे आकस्मिक सेवा सञ्चालन हुने भएको छ । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार नगर कार्यपालिकाको निर्णयअनुसार आकस्मिक तथा प्रसूति...