सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ससुराले बुहारीलाई बोक्सी भन्दै डाम्न खोजेपछि...

पाँचथर– पाँचथरको याङ्वरक गाउँपालिक–२, फलैँचामा एक महिलालाई आफ्नै ससुराले बोक्सी भन्दै डाम्न खोजेका छन् । हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा माइतीघर भएकी पूजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको...