सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड

२८ वाणिज्य बैङ्कले आव २०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ मुनाफा गरेका छन् । आव ०७४/७५ मा तुलनामा बैङ्कहरुको खुद नाफा २४.५८ प्रतिशत बढेको हो ।  २०७४/७५ मा...