बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

कामना विष्टको धमाकेदार प्रदर्शन : लगातार तीन खेलमा उत्कृष्ट

काठमाडौँ । नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शनका साथ चम्किएकी छिन् ।  अक्टोबर १३ देखि ३० तारिखसम्म सञ्चालन भइरहेको यस प्रतियोगितामा...