काठमाडौँ । हामीमध्ये कतिपय हरर मुभी हेर्न डराउँछौँ । डराइ डराइ हेर्नेहरू पनि रातको समयमा वा एक्लो हुँदा सोही फिल्मका दृश्य सम्झेर लुगलुग काम्छन् वा रातको समयमा घरबाहिर निस्किनै डराउँछन्...