शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कम्पनीले झुक्किएर एकै कर्मचारीलाई सबै सहकर्मीको तलब हालिदिएपछि.....

मस्को । रुसको खान्टी–मानसिस्कस्थित एक कारखानामा कार्यरत कामदारविरुद्ध कम्पनीले मुद्दा हालेको छ । मुद्दा हाल्नुको कारण भने अचम्मको छ ।  कम्पनीको सफ्टवेयर गडबडीका कारण गल्तीले ती कर्मचारीको खातामा कारखानाका सबै कर्मचारीको...