बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

म्याग्दीबाट ‘रोल नंं. १’ को छायांकन सुरु

काठमाडौँ । फिल्म ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ । फिल्मको छायांकन सोमबारबाट म्याग्दीदेखि सुरु भएको हो । निर्माण युनिटले कलाकारसँग दुई हप्ताको वर्कसपपछि फिल्म छायांकनमा निस्किएको हो ।  फिल्म...