काठमाडौँ । सीई कर्पोरेट टी–१० प्रतियोगिताको तेस्रो संस्करण कार्तिक २१ र २२ गते काठमाडौँको चुनीखेलमा हुने भएको छ ।सीई कन्स्ट्रक्सनको आयोजना र चित्रा स्पोट्र्सको सहकार्यमा आयोजना हुने प्रतियोगितामा १२ वटा...