काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न हात्तीवन पुगेका छन् । प्रचण्ड निवास हात्तीवनमा दुई नेताबिच छलफल चलिरहेको स्रोतले बतायो । उनीहरूबिच विकसित घटनाक्रम...