काठमाडौँ । कात्तिक १९ गते निकै तामझामका साथ एकीकृत पार्टीको घोषणा भयो- नेपाली कम्युनिस्ट पार्टी । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १० दलको एकताबाट बनेको पार्टीको चुनाव चिन्ह राखिएको छ- पाँचकुने...