लस एन्जलस । पछिल्लो समय हरेक स्थानमा डिजिटल अवतार प्रयोग हुन थालेका छन् । दैनिक जीवनमा अनलाइनमा हामीले एआई मोडेलदेखि डिजिटल इन्फ्लुएन्सर र एआई अभिनेताहरूसम्म अनेकौँ पात्र भेटिरहेका हुन्छौँ ।...