शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

‘थरमा अपमानित भए फेर्न सकिन्छ’

काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा पुनःनागरिकता जारी गरीपाउँ भनेर नरबहादुरले बुटवल उपमहानगरपालिका–३ स्थानीय पञ्जाधिकारीको कार्यालय...