सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जर्जिया पठाइदिने भन्दै ८ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ

काठमाडौं-नेपाल प्रहरीले जर्जिया पठाइदिने भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारको सिलसिलामा जर्जिया पठाइदिन्छु भनी रु आठ लाख ५० हजार ठगी गर्ने दोलखाका...