बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

नुवाकोट । ऐतिहासिक तथा धार्मिक महत्व रहेको यहाँको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाका अवसरमा लाग्ने मेलामा दर्शनार्थीको भिड लागेको छ । मोक्षदा एकादशीदेखि सुरु भएको मेला भोलि पूर्णिमासम्म विशेष रूपमा लाग्ने मन्दिरका...