आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

छपकैया तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा, विवादित जग्गा सार्वजनिक कायम

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले वडा नम्बर २ रेल्वे रोडस्थित छपकैयामा निर्माण गरिएको ‘छपकैया तरकारी तथा फलफूल थोक बजार’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । यससँगै वीरगञ्जमा लामो समयदेखि खड्किएको व्यवस्थित...