काठमाडौँ । सिन्धुपाल्चोकको कोदारीस्थित अरनिको राजमार्गमा पर्ने ‘इको’ पहिरो रोकथामका लागि सरकारले प्रक्रिया अघि बढाएको छ । सडक डिभिजन चरिकोटले एक सूचना जारी गर्दै ‘इको पहिरो’ (चेनेज ११३+०००) को मर्मतका...