नयाँ दिल्ली । भारतले राजधानीको भारत मण्डपम्मा डिसेम्बर १७ देखि १९, २०२५ सम्म आयोजना हुने पारम्परिक चिकित्सासम्बन्धी दोस्रो विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ग्लोबल समिटको आधिकारिक रूपमा काउन्टडाउन सुरु गरेको छ।...