काठमाडौँ । मधेस प्रदेशका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश सभाबाट निर्वाचित भएको केही घण्टामै आइतबार राति नै उनले शपथग्रहण गरेका हुन् । प्रदेश...