आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

आगो निभाउने ड्रोन प्रविधि भित्र्याउनेबारे छलफल

भक्तपुर । जुद्ध बारुण यन्त्र भक्तपुरमा ठूला भवनमा आगो नियन्त्रणका लागि ड्रोन प्रविधि भित्र्याउनेबारे छलफल भएको छ । आज यहाँ चीनको गोञ्जाओ सिभिल एभिएसन कलेजका प्रतिनिधीको टोलीसँग छलफल भएको हो...