शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक–संस्कृति

मर्चवार । कुनै समय मधेसका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो ।  शुभकार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर...