काठमाडौँ । अल जेनजी मुभमेन्टका हरिकृष्ण गजुरेलले यथास्थितिमा गरिने संसदीय चुनाव वा संसद् पुनर्स्थापनाबाट मुलुकले निकास नपाउने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुक गम्भीर संकटमा...