संसद् भवन अगाडि जेनजी सहिदको सालिक निर्माण गर्न माग
बुधबार, ०६ जेठ २०८३, १२ : २९
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले संसद् भवन अगाडि जेनजी सहिदको सालिक निर्माण यथाशीघ्र थालनी गर्न माग गरेकी छन् ।
- सांसद खत्रीले सहिदको बलिदान र घाइतेको पीडालाई व्यवहारिक रूपमा पनि न्याय दिन सरकारसँग आग्रह गरिन् ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले सदन भवन अगाडि जेनजी सहिदको सालिक निर्माण यथाशीघ्र थालनी गर्न माग गरेकी छन् ।
प्रतिनिधि सभाको जारी बैठकमा सांसद खत्रीले सालिक निर्माण यथाशीघ्र सुरु गर्न माग गरेकी हुन् ।
उनले सहिदको बलिदान र घाइतेको पिडालाई केबल सम्मानसम्मान मात्रै नभएर व्यवहारिक रूपमा पनि न्याय दिन सरकारसँग आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री जेनिफर विंगेटले गरिन् बिहे
-
जलविद्युत आयोजनालाई राहत : चार समूहमा वर्गीकरण गरी आरसीओडीको म्याद थप गरिने
-
खल्तीमा रहेको मोबाइल फोन विस्फोट हुँदा गुप्ताङ्ग जलेपछि...
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
-
च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण